३ माघ २०८२, शनिबार | January 18, 2026

पत्रकार महासंघको चुनावका लागि ५ पत्रकार संगठनबीच सहकार्य

काठमाडौं । आसन्न नेपाल पत्रकार महासंघको चुनावका लागि ५ वटा पत्रकारहरुका संगठनहरु मिलेर जाने भएका छन । मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ती संगठनहरुले महासंघको चुनावमा आफूहरुको सम्मानजनक र न्यायोचित प्रतिनिधित्वका लागि प्रतिवद्ध भएको जनाएका हुन । यसरी प्रतिवद्धता जनाउनेहरुमा प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशील पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ र…