३ माघ २०८२, शनिबार | January 18, 2026

माधव-झलनाथ पक्षको राष्ट्रिय भेलामा पुराना एमालेका नेताहरुको उत्साहजनक उपस्थिती

काठमाडौं । नेकपा एमालेको नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा एमालेका पुराना नेताहरुको बाक्लो उपस्थिती देखिएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा जारी भेलामा मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, सिद्धिलाल सिंह, कमल कोइराला, मोदनाथ प्रश्रित, मुकुन्द न्यौपाने लगायतका पाका नेताहरुले सहभागीता जनाएका छन् । भेलामा अस्वस्थताका कारण प्रदिप नेपाल सहभागी हुन नसकेको कार्यक्रम संचालक सुरेन्द्र पाण्डेले बताएका…