३ माघ २०८२, शनिबार | January 18, 2026

चट्याङ लागेर लमजुङमा ३ जना विद्यार्थी घाइते, दुई जनाको अवस्था गम्भीर

। लमजुङमा मंगलबार दिउँसो चट्याङ लागेर ३ विद्यार्थी घाइते भएका छन् । क्‍व्होलासोथार गाउँपालिका-४ भुजुङमा चट्याङ पर्दा घाइते भएकामध्ये दुईको अवस्था गम्भीर छ । भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विनोद विश्वकर्मा, छविन्द्र गुरुङ र रेशबहादुर गुरुङ घाइते भएका हुन् । मंगलबार दिउँसो सवा ३ बजे परेको चट्याङबाट विद्यालयको छात्रावासमा पढिरहेका विद्यार्थी…