३ माघ २०८२, शनिबार | January 18, 2026

यात्रु तानातान गर्ने छ जना बिचौलिया पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले यात्रु तानातान गर्ने छ जना बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ बेँसीशहर-८ का २२ वर्षीय अमृत परियार, चितवन भरतपुर महानगरपालिका-१० का ४० वर्षीय वसन्त रानामगर, भरतपुर-१२ का ४२ वर्षीय सुजन थापामगर, भरतपुर-११ का ३२ वर्षीय दिलीप अधिकारी, भरतपुर-४ का २५ वर्षीय रोशन खत्री र कास्की पोखरा महानगरपालिका-२६…