१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

तीन तहको सरकारकाबीच समन्वय नहुँदा रोजगार सम्बन्धि कार्यक्रम कार्यान्वयन नभएको रोजगार संयोजकहरुको गुनासो

बुटवल । लुम्बिनी प्रदेशका रोजगार संयोजकहरुको संस्था रोजगार समन्वय मन्चले राज्यको तीन तहका सरकारकाबीच समन्वय नहुँदा लक्षित वर्गाले सेवा लिन नसकेको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले केन्द्र, स्थानिय र प्रदेश सरकारले बेरोजगार व्यक्तीलाई न्युनतम रोजगारिको प्रत्यभुत गर्न न्युनतम रोजगारि को कार्यक्रम संचालन गर्नुपर्ने उल्लेख भएपनि तीनैतहका सरकारका बीच समन्वय…