१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

रुपन्देहीमा थपियो जेठ ३१ गतेसम्म निषेधाज्ञा

बुटवल । रुपन्देही प्रशासनले तेस्रो पटक जिल्लामा जारी निषेधाज्ञालाई जेठ ३१ गते सम्मकम लागि लम्ब्याएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जारी गरेको निषेधाज्ञाको सुचनामा जिल्लामा कोरोना संक्रमणको दरमा कमि आए पनि जोखिम कायम रहेकाले निषेधाज्ञा जारी राख्नु परेको जनाईएको छ । यस अघि जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले जिल्लामा कोरोना संक्रमणको जोखिम…