काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५ हजार ३१६ नयाँ संक्रमित थपिएका छन् । पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसबीचमा संक्रमणमुक्त हुनेको संख्या ७२१९ रहेको छ । यस्तै, मृत्यु हुनेको संख्या आज फेरि बढेको छ । २४ घण्टामा १०१…