१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

उपचुनाव अपडेट : मध्यान्ह १२:३० सम्म २९२ मत खस्यो, अब ८ जना मतदाताको प्रतिक्षा

दाङ । लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रियसभाको एक सदस्यका लागि भैरहेको उपचुनावको मतदान जारी छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा तोकिएका ३ वटा मतदानस्थलमा मध्यान्न १२:३० बजेसम्म २९२ जनाले मतदान गरिसकेका छन् । यसमध्ये स्थानीयतर्फ ८० जना महिला र १०८ जना पुरुषले मतदान गरिसकेका छन् । यसैगरी प्रदेशसभातर्फ ३० जना महिला र ५० जना पुरुषले…