५ पुस २०८२, शनिबार | December 20, 2025

प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला, प्रधानमन्त्री ओलीद्धारा विशेष सम्बोधन हुने

काठमाडौं । आज प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला हुँदैछ । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान ११ बजेपछि हुने भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित ६ जना मन्त्रीहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी गराएका हुन । सो कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री बिष्णु पौडेल, उर्जामन्त्री टोपबहादुर रायमाझी, परराष्ट्र…