१५ चैत्र २०८२, आइतबार | March 29, 2026

बेड र अक्सिजन अभावका कारण मृतक संख्या बढ्दै

बुटवल । लुम्बिनी प्रदेशको अस्थाई मुकाम रुपन्देही अहिले कोभिड-१९ को हटस्पट बनेको छ । मंगलबार एक दिननै अक्सिजन समयमा नपाउदा अस्पतालले स्वीकार गरेको ८ जना र भर्ना भएका संक्रमितको आफन्तहरुको भनाईका आधारमा १४ जनासम्म बिरामीको ज्यान गएको छ । दैनिक बिरामीको चापको तुलनामा अस्पतालमा आईसियु, भेन्टिलेटर बेड तथा अक्सिजन ग्यासको अभाव देखिएको चिकित्सकहरुको दाबी छ…