बुटवल । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आज पनि आईसीयु र एचडीयू बेड कुर्दाकुदै ५ जनाको मृत्यु भएको छ । आज रातभरीमा ६ जनाको मृत्यु भएकोमा ५ जना अस्पतालको इमर्जेन्सी वार्डमा बसेर आयस्यू र एचडीयू बेड कुर्दाकुर्दै मृत्यु भएको हो । एकजनाको भने प्रादेशिक अस्पतालबाट कोरोना विशेष अस्पतालको एचडीयू बेडमा पु¥याए लगत्तै मृत्यु भएको थियो…