७ पुस २०८२, सोमबार | December 22, 2025

महासचिव पौडेल विरुद्ध चुनाव लड्ने युवा नेता राजु गुरुङ्गको घोषणा

वुटवल । नेकपा प्रचण्ड-नेपाल समुहका युवा नेता तथा युवा संघका पूर्व उपाध्यक्ष राजु गुरूङले ओली पक्षका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई रुपन्देहीमा आएर चनाव जित्न चुनौती दिएका छन् । राष्ट्रिय युवा संघ नेपालका पुर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका गुरुङ्गले अर्थमन्त्री पौडेल बुटवलबाट चुनाव लडे त्यसको विपक्षमा आफुले प्रतिस्पर्धा गर्ने बताए । रिपोर्टस क्लबले गरेको पत्रकार…