१७ श्रावण २०८३, आइतबार | August 2, 2026

रुपन्देहीमा थपिए ५५६ नयाँ कोरोना संक्रमित, २४ घण्टाकाबीचमा १४ जनाको मृत्यु



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा यसै अवधिमा १४ जनाको मृत्यु भएको छ भने ४५२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको बुटवल उपमहानगरमा १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरि सिद्धार्थ नगरमा १२० जना, तिलोत्तमामा ९९ जना, सियारीमा ४२ जना, ओमसतियामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै देवदहमा १९ जना, सैनामैनामा १६ जना, मायादेबीमा १५ जना, कञ्चनमा १० जना, रोहिणीमा ९ जना, सुद्धोधनमा ६ जना, लुम्बिनी साँस्कृतिक नगरमा ५ जना, कोटहीमाई र गैडहवामा ४।४ जना तथा मर्चवारीमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा अहिले सम्ममा मृत्यु हुनेको संख्या २९३ पुगेको छ । जिल्लामा होम आइसोलेशनमा ६१५० जना रहेका छन् भने ३८० जना लक्षण सहितका कोरोना संक्रमितको उपचार चलिरहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ६ : ३७ बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो