बुटवल । बुटवल स्थित कोरोना विशेष अस्तालमा साढे २ घण्टाकाबीच ३ जनाको मृत्यु भएको छ । कोरोना विशेष अस्पतालमा उपचाररत दाङ, कपिलवस्तु र रुपन्देहीका ३ जनाको मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बैशाख १७ गते विशेष अस्पताल भर्ना भएका बनगाई कपिलवस्तुका ४३ वर्षिय पुरुषको आईतबार राती ८ः३० बजे मृत्यु भएको छ भने बैशाख…