१ माघ २०८२, बिहिबार | January 15, 2026

अदालतको अवहेलनाको मुद्दा आज एउटै इजलासबाट सुनुवाइ हुने

काठमाडौं । अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीशहरु र पूर्वसभामुखविरुद्ध परेका मुद्दाको सुनुवाइ एउटै इजलासबाट हुने भएको छ । प्रतिनिधिसभा विघटनको मुद्दालाई प्रभावित बनाउने गरि अभिव्यक्ति दिएको भन्दै परेका छुट्टाछुट्टै रिटको सुनुवाइका लागि आज एउटै इजलास तोकिएको छ। सबै मुद्दाको सुनुवाइ न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा हुनेगरि सर्वोच्चले आज तोकेको पेशीमा उल्लेख गरिएको छ…