१४ चैत्र २०८२, शनिबार | March 28, 2026

बाँकेमा ५२१ कोरोना संक्रमित थपिँदा ३४२ डिस्चार्ज, ४ जनाको मृत्यु

नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा ६०४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बाँकेमा संचालनमा रहेको २ वटा प्रयोगशालामा गरिएको ९२४ नमुना परीक्षणमा ६०४ जनामा कारोना संक्रमण पुष्टि भएको हो । डीसीसीएमसी बाँकेका अनुसार भेरी अस्पतालको प्रयोगशालामा ६३५ नमुना परीक्षण गर्दा ३९४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने नेपालगन्ज मेडिकल कलेजको प्रयोगशालामा २९९…