बुटवल । कोभिड १९, जसले विश्वमा मै हुँ भन्ने देशहरुको अर्थतन्त्र तहस नहस बनाइदिएको छ । संसारका धरै उद्योगपतिहरु रोडपति बन्न पुगेका छन् । नेपालको राष्ट्रिय अर्थतन्त्र समेत डामाडोल भएर परनिर्भरता चरम अवस्थामा पुगेको छ । सरकार स्वयंले ४ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदरको प्रक्षेपण गरेको छ । महामारी यस्तै अवस्थामा रहेमा यो लक्ष्य पुरा हुन…