काठमाडौं । कोभिड-१९ संक्रमणपछि निको भएर घर फर्केका पेप्सीकोला, काठमाडौं, रौतहट र दिल्ली निवासी तथा वीरगन्जका एकएक गरी धेरै जनामा पीसीआर रिपोर्ट पोजिटिभ देखिनु चिकित्सकले चुनौतीका रूपमा लिएका छन् । कोभिड–१९ को संक्रमितको संख्या दिनानुदिन बढिरहेका बेला निको हुनेको संख्या पनि बढिरहेको छ । निको भइसकेकालाई संक्रमण हुन सक्छ कि सक्दैन भन्नेमा यथेष्ट प्रमाण नभेटिएको…