७ आश्विन २०८३, बुधबार | September 23, 2026

काठमाडौं उपत्यका महामारीको सुपर हटस्पट; २४ घण्टामा ३,६६६ संक्रमित थपिए



काठमाडौं । काठमाडौं उपत्यका कोरोना भाइरसको सुपर हटस्पट बनेको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्रै २ हजार ९२२ जना संक्रमित भएका छन् । यस्तै, ललितपुरमा ५२२ जना र भक्तपुरमा २२२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

भाइरसको चेन ब्रेक गर्न सरकारले निषेधाज्ञ लगाए पनि उपत्यकामा संक्रमित हुनेको संख्या झन रफ्तारमा बढेको छ ।

निषेधाज्ञाको बीचमा पनि जनस्वास्थ्य मापदण्ड पालना नगर्ने सर्वसाधारण र संक्रमण नियन्त्रणको प्रभावकारी रणनीति बनाउन नसक्ने सरकारकै कारण महामारी संकटग्रस्त अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ५ : ४७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई