काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दामा सुनुवाई गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले आफै एक्लै हेर्ने गरि इजलाश ताकेका छन् । उनले प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दाहरु आफ्नै एकल इजलाशमा राखेका हुन्। संसद् विघटन विरुद्ध विघटन भएकै दिन ५ पुसमै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कन्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओलीलगायतले सर्वोच्चमा रिट दायर गरेका थिए भने नेकपाका…