बुटवल । कोरोना संक्रमण भएर बुटवलको आइसोलेशन सेन्टरमा भर्ना हुन आएकाहरुमध्ये अधिकांशले कोरोना जितेका छन् । लक्षणसहित भर्ना हुन आएका देखि कन्ट्रयाक ट्रेसिङमा परेकाहरु सबैजसोले कोरोना जितेका हुन । योगा, आयुर्वेद र घरायशी वातावरणसहितको मुलुककै नमुना आइसोलेशनका रुपमा रहेको बुटवल-११, देविनगरस्थित बुटवल कोरोना विशेष आइसोलेशन सेन्टरमा आएकामध्ये अधिकांशले कोरोना जितेका हुन । बुटवल उपमहानगरपालिकामा रहेको…