३० पुस २०८२, बुधबार | January 14, 2026

आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का हिमपात, अन्य स्थानमा आंशिकदेखि सामान्य बदली

काठमाडौं । हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र त्यस आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव कायमै रहेको छ । हाल प्रदेश नं १ को पहाडी भू-भागको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै देशका पहाडी भू-भागका केही स्थानहरु र तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुईरो लागि रहेको छ । आज काठमाडौंको न्युनतम…