३० पुस २०८२, बुधबार | January 14, 2026

विधानको धारा ५६(ख)को उपधारा १० बमोजिम तपाईलाई साधारण सदस्यबाट किन निस्काशन नगर्ने ? : प्रधानमन्त्रीलाई सोधिएको स्पष्टिकरण

काठमाडौं। कानुनीरुपमा नेकपा विभाजित नभएपनि नेकपाकै नामबाट एकले अर्को पक्षका नेताहरुलाई कारवाही गर्ने सृङ्खला भने तिब्ररुपमा चलिरहेको छ । कानुनका छिद्रहरु केलाउंदै आफुले नेतृत्व गरेको पार्टीलाई बैधानिकता प्रदान गराउन एक पक्षले अर्को पक्षलाई कारवाही गरिरहेका छन् । कारवाहीको पछिल्लो सृङ्खला अन्तर्गत नेकपाको प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीलाई साधारण सदस्यबाट निस्काशन गर्ने प्रक्रिया अगाडी बढाएको छ…