३० पुस २०८२, बुधबार | January 14, 2026

बिहिबार नेपाल आईपुग्ने कोरोनाविरुद्धको खोप १ साता भित्र लगाईसक्ने सरकारको तयारी

काठमाडौं । भारत सरकारले अनुदानकारुपमा बिहिबार पठाउन लागेको कोरोनाविरुद्धको १० लाख डोज खोप देशैभरका अस्पतालहरुबाट एकैपटक लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको छ। मन्त्रालयले खोप आईपुगेको एक हप्ताभित्र देशैभर लगाईसक्ने तयारी गरेको दाबी गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ७७ जिल्लामै एकैसाथ बिशेष कार्यक्रमका साथ खोप लगाउने अभियानको सुरुवात गरिने छ ।…