गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । दुर्घटनामा परी जिल्लाको मुसिकोट नगरपालिका-५ की ३१ वर्षीया पार्वती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदारनाथ पन्तले जानकारी दिए । मुसिकोट नगरपालिकाको वामिटक्सारबाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु ३ त ११०० नंको ट्याक्टर चिउरी डाँडामा दुर्घटनामा परेको हो । दुर्घटनामा…