३० पुस २०८२, बुधबार | January 14, 2026

बाँकेमा राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचकको हत्या, अर्का एकजना युवाको पनि शव फेला

नेपालगन्ज । बाँकेमा एकजना राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक (प्रहरी)को हत्या भएकोछ । राष्ट्रिय अनुसन्धान विभाग, बाँकेमा कार्यरत सहायक सूचक प्रवीण थापामगरको अज्ञात समूहले हत्या गरेको हो । नेपालगन्ज उपमहानगरपालिका-१८, कारकाँदोका स्थायी बासिन्दा २७ वर्षिय प्रविनको शुक्रबार मध्यान्ह मृत अवस्थामा शव भेटिएको हो । नेकपाका स्थानीय नेता डम्बर थापाका एकमात्र छोरा प्रविणको नेपालगन्ज लग्दहवा स्थित…