बुटवल । उच्च ज्वरो आउँदा समेत उपचार नगराई पढाईमै लगाएपछि रूपन्देहीको तिलोत्तमा नगरपालिका नयाँमिलस्थित प्यारामाउन्ट बोर्डिङ स्कूलमा पढ्ने एक छात्राको शनिवार मृत्यु भएको छ । विद्यालयको छात्राबासमा बसेर १० कक्षामा अध्ययनरत १५ वर्षीया छात्रा प्रतिमा सापकोटाको विगत २ दिन देखि उच्च ज्वरो आएपनि समयमा विद्यालयले उपचार गराउन ध्यान नदिँदा उनको मृत्यु भएको हो । विद्यालयमा…