म्याग्दी । म्याग्दीमा विकास आयोजनाका नाममा खोलिएका अस्थायी क्रसर उद्योगको दुरुपयोग हुन थालेको छ । जलविद्युत् र सडक आयोजनाले खोलेका क्रसर उद्योगद्वारा उत्पादित बालुवा, गिट्टी र रोडा उद्देश्य विपरीत बजारमा बिक्री गर्न थालेका हुन् । राष्ट्रिय गौरव र महत्वका आयोजनाका लागि आवश्यक निर्माण सामग्री आपूर्तिका लागि प्रभावित क्षेत्रमै क्रसर खोल्न पाएको सुविधा ठेकेदारले दुरुपयोग गरेका…