२९ पुस २०८२, मंगलबार | January 13, 2026

उपकुलपति बन्न मन्त्रीको व्यक्तिगत ईमेलमा विवरण पठाउनु पर्ने ?

काठमाडौं । ओली सरकारको सुशासनमा अव देखि सरकारी नोकरी प्राप्त गर्नका लागि मन्त्रीको व्यक्तिगत ईमेलमा दरखास्त हाल्नु पर्ने भएको छ । काठमाडौं विश्वविद्यालयको उपकुलपति हुन ईच्छुक व्यक्तिले आफ्नो वैयक्तिक विवरण विश्यविद्यालयको अफिसियल ईमेलमा होईन शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको व्यक्तिगत ईमेलमा पठाउनु पर्ने भएको छ । बहालवाला उपकुलपति रामकण्ठ मकाजुको कार्यकाल आगामी माघको पहिलो साता सकिने…