भैरहवा । सिराहाको लहान नगरपालिका-२३ गडिया चोकमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका प्रदिप विश्वकर्माको हत्यामा संलग्न दोषीलाई कारवाही गर्न रुपन्देही सुनचाँदी व्यवसायी संघ, रुपन्देहीले माग गरेको छ । अमिता ज्वेलर्स सञ्चालन गदैै आएका विश्वकर्माको २०७७ चैत २८ गते शनिबार राती लुटेरा समूहबाट गोली हानी हत्या भएको घटनाले संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । घटनामा…