९ पुस २०८२, बुधबार | December 25, 2025

बुटवलको सुख्खानगरमा खाग तस्कर र प्रहरी बीच पेस्तोल खोसाखोस, पेस्तोल पड्केर एकजना घाईते

बुटवल । बुटवलको सुख्खानगरमा गैडाको खाग तस्कर र प्रहरीका बीच पेस्तोल खोसाखोस हुँदा पेस्तोल पड्केर एकजना खाग तस्कर घाईते भएका छन् । सुख्खानगरस्थित कलश होटलमा खाग सहित तस्करहरु बसेको सुचनाका आधारमा शादा पोशाकका प्रहरी पुग्दा तस्करहरुले प्रहरीको पेस्तोल खोस्नेक्रममा पेस्तोल पड्केर एकजना घाईते भएको प्रहरीले जनाएको छ । प्रहरीको पेस्तोलको गोली लागेर तस्कर समूहका काठमाडौं…