१७ बैशाख २०८२, बुधबार | April 30, 2025

बाणगंगामा ट्रकले मोटरसाईललाई ठक्कर दियो, पत्रकार नन्दराम पौडेलको मृत्यु



कपिलवस्तु । पूर्व पश्चिम राजमार्गबो बाणगंगामा सवारी दुर्घटनामा परि कपिलवस्तुका पत्रकारको ज्यान गएको छ । सवारी दुर्घटनामा परी कपिलवस्तुका पत्रकार नन्दराम पौडेलको मृत्यु भएको हो ।

पत्रिकाको काम सम्पादन गरि घर (बुद्धभूमि) फर्किने क्रममा बाणगंगा नगरपालिका वडा नम्बर ८ मा भएको सवारी दुर्घटनामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिम दिशाबाट आईरहेको ट्रकले विपरित दिशाबाट गईरहेको मोटरसाईकललाई ठक्कर दिएर दुर्घटना भएको ईलाका प्रहरी कार्यलय पिपराले जानकारी दिएको छ ।

ठक्कर दिएको ट्रक प्रहरीको नियन्त्रण रहेको प्रहरीले जनाएको छ । सवारी दुर्घटनामा परी पौडेलको मृत्यु भए पछि बाणगंगा ८ चप्परगाउँमा स्थानीयले सडक अवरुद्ध गरेका छन् ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  १० : २४ बजे

१८ औं मनमोहन स्मृति वडा स्तरीय फुटबल प्रतियोगिता बुटवलमा भोलीबाट सुरु

बुटवल । १८ औं संस्करणको मनमोहन स्मृति वडा स्तरीय नकआउट

जनमत र नागरिक उन्मुक्तिबीच आज एकता हुँदै, पार्टीको नाम ‘नाजपा’ रहने

काठमाडौं। जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी बीच आज पार्टी

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल

काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल

आज अन्तरराष्ट्रिय ज्याज दिवस

काठमाडौं । आज अन्तरराष्ट्रिय ज्याज दिवस हो । विभिन्न वाद्ययन्त्रहरूको

सत्तारुढ दलहरूको बैठक बस्दै

काठमाडौं । सत्तारूढ राजनीतिक दलहरूको बैठक आज बस्दैछ । बैठक