१० पुस २०८२, बिहिबार | December 25, 2025

रोटरीमा लैङ्गिक हिसाको चर्चा

बुटवल । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ५३ औं नियमित बैठक तथा अन्तरक्रिया सम्पन्न भएको छ । कोभिड-१९ कारण नियमित बैठकलाई समयतालिका बनाएर भर्चुअल र भौतिक उपस्थिति गरि संचालन गर्दै आएको क्लबको शनिबार बैठकमा लैङ्गिक हिसाबारे चर्चा गरिएको थियो । कार्यक्रममा क्लबका अध्यक्ष गोपाल ज्ञवालीले १६ दिने लैङ्गिक हिसा बिरुद्धको अभियानलाई साथदिने रुपमा…