काठमाडौं । निमिशा ढकाललाई हराउँदै आजा रेग्मी तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस यु–१६ विधाको क्वार्टरफाइनलमा प्रवेश गरेकी छिन । मन्डिखाटारको टेनिस कोर्टमा सोमबार भएको यु–१६ गल्र्स तर्फको खेलमा आजाले निमिशा ढकाललाई ६–४ र दोस्रो सेटमा ६–३ को सेटमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेकी हुन । यु–१६ कै अर्को स्पर्धामा डोमा शेर्पाले रायाना…