२४ पुस २०८२, बिहिबार | January 8, 2026

२४ घण्टामा थपिए ९३६ कोरोना संक्रमित, कुल संक्रमितको संख्या २ लाख ५० हजार नाघ्यो

काठमाडौं । मंगलबार नेपालमा ९३६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । यससँगै कुल कोरोना संक्रमितको संख्या संख्या २ लाख ५० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह अपडेट गरेको पछिल्लो कोरोना तथ्यांक अनुसार हालसम्म देशभर कोरोना संक्रमितको संख्या संख्या २ लाख ५० हजार १८० पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या…