काठमाडौं । हाल देशभरको मौसममा दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ । हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै लुम्बिनी प्रदेशका पुर्वी भू-भागहरु र प्रदेश न २ को मौसममा आंशिक बदली रहेको छ । देशका बाँकी स्थानहरुको…