महोत्तरी । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्या भएको छ। बर्दिबास नगरपालिका वडा नं. १४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुन आइतबारदेखि वेपत्ता थिइन । साँझ चकलेट किन्न भनेर घरबाट निस्किएकी खातुन घर फर्किनन् । बालिका खातुनको शव सोमबार राति घर नजिकैको खेतमा फेला परेको छ । खातुनको हत्या गरेर शवलाई बोरामा…