कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-५ वनसमितिमा १८ गोलिया बेवारिसे अवस्थाको काठ बरामद गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालयका रेञ्जर अनिल रसाइलीको टोलीले आइतबार साँझ खयर प्रजातिको काठ बरामद गरेको हो । बरामद काठबारे छानबिन भइरहेको रेञ्जर रसाइलीले बताए । ‘कानूनअनुसार निकुञ्जको अनुमतिबिना खयर प्रजातिको काठ बेच्न पाइँदैन’, उनले भने, ‘काठ अनुमति बिना बिक्री…