काठमाडौं । संसदीयदलको बैठक सम्पन्न भए लगत्तै नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । नेपाल पक्षका ५ नेतालाई कारवाही गर्ने, बिधान संसोधनको प्रस्ताव केन्द्रीय कमिटी पठाउने र संसदीय बोर्डलाई सक्रिय बनाउने निर्णय गर्दै सकिएको संसदीय दलको बैठकको केही घण्टापछि केन्द्रीय समिति बैठक सुरु भएको हो । संसदीयदलको बैठकमा उपस्थित भएर प्रचण्डको आलोचना गरेर…