काठमाडाै । सचिवालय र स्थायी समितिमा अल्पमतमा पर्ने संकेत देखेपछि अदालतबाट ब्युँताईएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिधै केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् । ओलीले चैत्र १ गतेका लागि एमाले कन्द्रीय कमिटीको बैठक बोलाएका छन् । ओलीकै अगुवाईमा ३ वर्ष पहिले नेकपा एमालेलाई विघटन गर्दै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको माओवादी केन्द्रसँग एकता…