काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) का शीर्ष नेताहरू र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको आज भएको भेटवार्ता भोलि पुनः जारी राख्ने गरि सकिएको छ । बालुवाटारमा सम्पन्न उच्चस्तरीय भनिएको भेटवार्ता सकारात्मक रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएको छन् । उनका अनुसार भोलि पनि कार्यदलस्तरमा अनौपचारिक छलफल हुनेछ । 'नेकपा(एमाले) र जनता समाजवादी पार्टी(जसपा) का शीर्ष…