बुटवल । पार्टीमा सल्लाह नै नगरि प्रधानमन्त्री एवं नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीसंग वार्ता भेटवार्ता गरेपछि जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले संसदीयदलमा हप्की खाएका छन् । सत्ता समिकरण सहित निलम्बित सांसद रेसम चौधरीको रिहाई, मधेस केन्द्रीत मुद्दा लगायतका विषयमा एमालेसँग छलफल गर्न पुगेका ठाकुरले छलफल लगत्तै नेता द्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला…