१६ असार २०८३, मंगलबार | June 30, 2026

देउवा निवासबाट अध्यक्ष प्रचण्ड सिधै भट्टराई निवास टोखा पुगे



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बुढानिलकण्ठमा भेटे लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेट्न टोखा पुगेका छन् ।

देउवा निवासबाट सिधै अध्यक्ष प्रचण्ड टोखास्थित डा भट्टराई निवासमा पुगेका हुन् । माओवादी केन्द्रको स्थायी मिटी बैठकले सत्ता समकरण सहित संसद सुचारु गर्ने सम्बन्धमा एमाले, कांग्रेस र जसपासँग सम्वाद थाल्ने निर्णय गरेसँगै अध्यक्ष प्रचण्डले भेटवर्तालाई तिब्रता दिएका हुन् ।

आज बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले सरकार गठन र संसद सञ्चालनबारे एमाले, कांग्रेस र जसपासित वार्ता गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ७ : ३६ बजे

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी

नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट