१० चैत्र २०८२, मंगलबार | March 24, 2026

शंकर पोखरेल एकताको पक्षमा, ओली सहितको नेतृत्वले स्वार्थी टकराव गरेको आरोप

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोचच अदालतको आईतबारको फैसलाले पार्टी नेतृत्वलाई आत्म समिक्षा गर्नै अवसर दिएको बताएका छन् । आफ्ना हरेक स्टाटसमा प्रचण्ड-नेपाल पक्षलाई प्रहार गर्दै आएका मुख्यमन्त्री पोखरेलले बार भने तुलनात्मकरुपमा सन्तुलिन अभिव्यक्ति पोष्ट गरेका छन् । पोखरेलले पूर्व एमाले र माओवादी केन्द्रबीचको एकताको मर्म नेतृत्वको तकरावका कारण मरेको उल्लेख गर्दै अदालतको…