काठमाडौं । अमेरिकाको ४६औं राष्ट्रपतिमा जोसेफ आर. बाइडेन जुनियर (जो बाइडेन) निर्वाचित भएका छन् । डेमोक्रयाट पार्टीको तर्फबाट उम्मेदवार बनेका पूर्व उपराष्ट्रपति बाइडेनले वर्तमान राष्ट्रपतिलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । बाइडेनले पेन्सिलभेनियाको २० इलेक्ट्रोरल मत प्राप्त गरेपछि ह्वाइटहाउसको यात्रा निश्चित भएको हो । बाइडेनले अहिलेसम्म २८४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् । पराजित…