९ चैत्र २०८२, सोमबार | March 24, 2026

हजारौं किसान नाङ्गो खुट्टा सरकारका विरुद्ध सडकमा प्रदर्शन गर्दा पत्रकारहरुले हिरो/हिरोईनको कपडा र कारको समाचार लेखे : मन्त्री बराल

बुटवल । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले पुंजिवादको दवदवाका कारण श्रमजिवी र गरिवहरु निर्वाचनमा सहभागी हुनै नसक्ने अवस्था आएको बताएका छन् । प्रचण्ड-नेपाल नेकपा निकट प्रेस संगठनको रुपन्देही भेलालाई सम्बोधन गर्दै मन्त्री बरालले पुंजिवादले समाचार लेखनमा पनि एकाधिकार कायम गर्ने गरेको बताए । उनले पुंजिपती वर्गको अधिपत्यका कारण स्वतन्त्र पत्रकारीता धरापमा परेको उल्लेख…