१२ पुस २०८२, शनिबार | December 27, 2025

आजको मौसम : सामान्यतया सफा, केही क्षेत्रमा आंशिकदेखि सामान्य बदली, हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल वंगालदेश आसपासको क्षेत्रमा न्युन चापीय क्षेत्र रहेको छ । हाल प्रदेश न १, प्रदेश न २ र बागमती प्रदेशको मौसममा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश १ को मौसममा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै प्रदेश २, बागमती र गण्डकी प्रदेशको मौसममा आंशिक बदली…