काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले आफुनिकट नेताहरुलाई कारवाही अवैधानिक भएको भन्दै अस्वीकार गर्ने निर्णय गरेका छ । विशालनगरस्थित कोइराला समुहको सम्पर्क कार्यालयमा आज बिहान बसेको आकस्मिक बैठकले सो निष्कर्ष निकालेको सांसद राजेन्द्र बजगाईंले जानकारी दिएका छन् । उनका अनुसार पार्टीको अनुशासन आयोगका नाममा कोइराला निकटका नेताहरूमाथी गरिएको कारबाही वैधानिक नभएको निष्कर्ष निकालेको हो…