१४ भदौ २०८३, आइतबार | August 30, 2026

बिना अनुमति कार्यक्रम गरेको भन्दै माइतीघरबाट १६ जना पक्राउ



काठमाडौँ । पूर्व अनुमति नलिई कार्यक्रम गर्न थालेको भन्दै काठमाडौँको माइतीघर मण्डलामा भेला भएका जेनजीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

अहिले सम्ममा डा निकोलस भुसाल, सञ्जीव दाहालसहित १६ जना पक्राउ परेका छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।

माइतीघर क्षेत्रमा भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै भेला भएको थियो । उनीहरुले कोणसभा गर्ने बताए पनि प्रहरीले अवरोध गरेको छ ।

जेन जीको एक समुहले कार्यक्रम गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिएपनि कार्यक्रममा घुसपैठ हुन सक्ने र शाीतपूर्ण कार्यक्रम भाँडीन सक्ने भन्दै कार्यक्रम स्थगनको निर्णय गरेका थिए । डा. भुसाल सहितको एक समुह सोही अनुमतिलाई आधार बनाउँदै माइतिघरमा प्रदर्शनका लागि पुगेका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  १ : २० बजे

भोटेकोशीमा बाढीको जोखिमपछि बन्द काठमाडौं-मुग्लिन सडक पुनः सञ्चालन

काठमाडौं । भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचना आएपछि करिब

भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ

रसुवा । भोटेकोशी नदीमा आज बिहान पुनः आएको बाढीका कारण

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

मुस्ताङ । उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा

भोटेकोशी बाढी : २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका

भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा पुनः बाढी आएको छ । ल्हेन्दे