बुटवल । नेकपा ओली पक्षले आफ्नो आधार ईलाका दाबी गर्दै आएको लुम्बिनी प्रदेशको मुकाम राजधानी बुटवलमा शनिबार गरिने जनसभाको तयारी अन्तिम चरणमा पुगेको छ । बुटवलको सिद्धेश्वर माबीको प्राङ्गनमा आयोजना हुने जनसभाको तयारी अन्तिम चरणमा पुगेको नेकपा ओली पक्षका पूदेश प्रचार संयाजक झपिन्द्र जिसीले बताए । नेकपा ओली पक्षले बुटवलमा २ लाख समर्थक उतार्ने दाबी…